Call us now +977 01 5388650

कार्यालय समय

 

कर्पोरेट कार्यालय

आइतबार – शुक्रबार
बिहान ९:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म

शाखा कार्यालय

आइतबार – शुक्रबार
पहिलो सत्र : बिहान ७:३० बजेदेखि ११:३० बजेसम्म
दोस्रो सत्र : दिउँसो १:०० बजेदेखि बेलुकी ४:३० बजेसम्म

सूचना

कार्तिक १५ गतेदेखि माघ १५ गतेसम्म कार्यालयको जाडो समय लागू हुने भएकाले शाखा कार्यालयको दोस्रो सत्र बेलुकी ४:०० बजे सम्म सञ्चालन हुनेछ।