Call us now +977 01 5388650

 

परिचय

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रबद्र्धन नविल बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, लुम्बिनी बिकास बैंक लिमिटेड (साबिकको नाम लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेड), गैरसरकारी संस्थाहरु विकास आयोजना सेवा केन्द्र, वातावरण, कृषि नीति अनुसन्धान,प्रसार एवं विकास केन्द्र , ज्ञान र विशेषज्ञता संग अनुभवी पूर्व बैंकर।

कम्पनी ऐन २०५३ बमोजिम २०५७ पौष २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट विकास बैंक ऐन २०५२ अन्तर्गत २०५८ आषाढ १९ मा वित्तीय कारोवार गर्न इजाजत प्राप्त यस बैंक हाल बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०६३ बमोजिम नियमित एवं सञ्चालित छ । संस्थासंग हाल अधिकृत पूंजी  रु ३ अर्ब, जारी तथा चुक्त पूंजी रु. २ अर्ब ५ करोड ५ लाख रहेको छ ।